Loading...
एमसीसी राष्ट्रहितको लागि अनुदान हो छिटो अनुमोदन गराएर प्रसाद ग्रहण गर्नुपर्छ – बाबुराम

जनता समाजबादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी अनुदान सहयोग समबन्धि दाता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता सहमतिको आधारमा गर्नुपर्ने बताउनु भएको छ। गृह जिल्ला गोरखामा पत्रकारहरुसंग कुराकानी गर्दै उहाले एमसीसी एउटा अनुदान सम्झौता मात्र भएको दाबी गर्नु भएको छ। उहाले भन्नु भयो – यो अनुदानलाइ सबै राजनीतिक दल मिलेर छिटो भन्दा छिटो संसद बाट अनुमोदन गराएर लाभ लिनुपर्छ। यसलाई गिजोलिएर जनस्तर सम्म पुर्याइयो भ्रम पैदा गरियो। उहाले एमसीसीलाइ राष्ट्रहितमा अगाडी बढाउँ उपयुक्त हुने समेत बताउनु भएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *