Loading...
एमसीसीको ५५ अर्बमा आँखा गाड्ने यो सरकारको आँखा एनसीएलको २ खर्बमा किन जाँदैन- यादब

लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा) नेपालका चर्चित युवा नेता संजय यादबले कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने बताउनु भएको छ। संघिय अनलाइन संग कुराकानी गर्ने क्रम मा उहाँले सो कुरा बताउनु भएको हो। एमसीसी पास गर्दा राज्यलाइ अनुदान आउछ नि ? भन्ने प्रश्नको जवाफ दिदैं नेता यादबले भन्नु भयो – जम्मा ५९ अर्बको लागि यी नेताहरुले देशलाइ बर्बाद गर्न पाउँछ ? देश के यिनीहरुको मात्रै हो ? त्यति नै रकम चाहिएको छ भने ५९ अर्ब त के एनसीएल संग २ खर्ब उठाए हुदैन ? उहाँले देउवा सरकारले एमसीसी बाट ब्याक नभए देश ब्यापी रुपमा बिरोध र आन्दोलन चर्काउने चेतावनी समेत दिनु भएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *