Loading...
ठाकुरको आक्रोश: संबिधान नै नमान्ने दिन आउँछ, दर्जनौलाइ गोलि हानेर दिपावली मनाउने ?

सरोज “खिलाडी”

राज्यले विभेद गरेर ल्याएको संबिधानलाइ बहुसंख्यक जनताले अस्विकार गरेको अधिवक्ता बिरेन्द्र ठाकुरले बताउनु भएको छ । नेपाल बौद्धिक पेशाकर्मी महासंघका महासचिब समेत रहनु भएका अधिवक्ता ठाकुरले संबिधान निर्माणमा बिशेष भूमिका खेल्नु भएका डा. बाबुराम भट्टराई समेत यस संबिधानमा त्रुटी भएको बताउदै आउनु भएको बताउनु भएको छ । एभि न्युज टिभीको व्यक्ति बिषय र बिशेष कार्यक्रममा अन्तर्वार्ता दिदै ठाकुरले सो कुरा बताउनु भएको हो । एक प्रश्नको जवाफ दिदै उहाँले यस्तै अबस्था रह्यो भने जनताले यो संबिधान नमान्ने दिन पनि आउन सक्ने बताउनु भनेको छ। सुन्नुहोस् उहाँको अन्तर्वार्ता

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *