Loading...
न्यायालय आज पनि एकात्मक, यथास्थितिबादी हावी, चोलेन्द्र प्रवृति गलत – ठाकुर

न्यायालय बिबाद बढि रहंदा चोलेन्द्र प्रवृतिको अन्त्य हुनु पर्ने अधिवक्ता बिरेन्द्र ठाकुरले बताउनु भएको छ । उहाँले सो कुरा मधेशवाणी रेडियो कार्यक्रममा अन्तर्वार्ता दिदैं बताउनु भएको हो । उहाँले देशमा ठूलो परिवर्तन भए पनि न्यायालयमा कुनै परिवर्तन नआएको दाबी समेत गर्नु भएको छ । एक प्रस्नको जवाफमा उहाँले भन्नु भयो -” देशमा एति धेरैले शहादत प्राप्त गरे परिवर्तनका लागि, तर न्यायालय अहिले पनि एकात्मक नै छ , यसमा यथास्थितिबादीहरु हावी छन् र देशले प्रधान न्यायाधीश बाट उन्मुक्ति होइन त्यो प्रवृति बाटै उन्मुक्ति खोजेको छ । प्रस्तुत छ उहाँको अन्तर्वार्ता

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *