Loading...
देउवालाई चुनौती दिदै प्रकाशमान सिंहदवारा बाजागाजासहित सभापति पदमा उम्मेदवारी दर्ता

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका उम्मेदवार प्रकाशमान सिंह बाजागाजासहित उम्मेदवारी दर्ता गराएका छन् । सिहंले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् । प्रकाशमानको प्यानलबाट काँग्रेस नेत्री सुजाता कोइरालाले पनि आजै उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *