Loading...
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा जसपा नेपालका तर्फबाट हेमराज राई बने उम्मेदवार

२० पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रियसभा सदस्यका लागि हेमराज राई र मो. खालिद सिद्दीकीलाई उम्मेदवार बनाउने भएको छ । प्रदेश १ को अपाङ्गता वा अल्पसंख्यक समूहबाट भोजपुरका राई र प्रदेश २ को खुलातर्फ सिरहाका सिद्दीकीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । राष्ट्रियसभाको १९ सदस्यका लागि १२ माघमा हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *