Loading...
एमसीसीलाइ लिएर जसपामा बिबाद, उपेन्द्र पक्षका बस्नेतले भट्टराईलाइ भने- “नेता हो कि दलाल !”

एमसीसीलाइ लिएर जसपामा फेरी अर्को बिबाद देखिएको छ । डा. बाबुराम भट्टराई पक्षका नेताहरु भट्टराईलाइ अर्को कार्यकारिणी अध्यक्ष बनाउनु पर्ने माग राखेपछि जसपामा बिबाद बढेको छ । उक्त बिबादका साथै अहिले अर्को बिबाद एमसीसी अगाडी आएको छ । जसपाका भट्टराई बाहेक अरु नेताहरु एमसीसीको विपक्षमा उभेका छन्। उपेन्द्र यादब देखि अशोक राइ सम्म एमसीसीको विपक्षमा उभेका छन्। यसै बिच जसपाका केन्द्रिय सदस्य तथा युवा नेता पूर्ण बस्नेतले सामाजिक संजाल फेसबुकमा भट्टराईलाइ पार्टीको नेता हो कि दलाल भनेर प्रश्न गर्नु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *