Loading...
उपेन्द्रका लागि मधेश मुद्धा मालामाल गर्ने चिट्ठा जस्तै, आए राम गए राम – बरिष्ठ नेता महतो

१० चैत, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवप्रति आक्रामक बनेका छन् ।

बिहीवार पर्साको वीरगञ्जमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले यादवप्रति कटाक्ष गर्दै मधेसवाद र मधेसी जनताको नाममा सिँढी चढेर सत्तामा रमाउने गरेको र मधेसको मुद्दा छोड्ने गरेको आरोप लगाए । वरिष्ठ नेता महतोले मधेसमा विभिन्न तहमा समस्यामा परेका जनतालाई हक अधिकार दिलाउन पार्टी लड्दै गरेकाले हकअधिकारका मुख्य एजेण्डा रहेको पनि बताए । महतोले भने – मधेश मुद्धा उपेन्द्रका लागि भजाएर खाने चेक जस्तै हो । उपेन्द्र मधेशको म पनि सुन्न चाहदैन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *