Loading...
लोसपाले काठमाडौँमै निकाल्यो ५ किलोमिटर लामो मोटरसाइकल र्याली, हजारौ सहभागी (भिडियो)

सरोज “खिलाडी”

आज लोकतान्त्रिक समाजवादी पार्टी नेपालको काठमाडौं, भक्तपुर, ललितपुर जिल्लाको कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रम हुनु अगाडी पार्टीका नेता तथा कार्यकर्ताले मोटर साइकल जुलुस समेत निकालेका थिए । झन्डै ५ किलोमिटर सम्म निकालिएको जुलुस पार्टी केन्द्रिय मुख्यालय देखि माइतीघर हुँदै त्रिपुरेश्वर, रत्नपार्क, त्रीचन्द्र, पुतली सडक सहित विभिन्न भागको परिक्रमा गरि प्रमुख  कार्यक्रम स्थल कालिका स्थान स्थित अमृतभोग पार्टी प्यालस पुगेको थियो। बागमती प्रदेश समितीको आयोजनामा भएको उक्त कार्यक्रमको मोटर साइकल जुलुसको भिडियो हेर्नुहोस ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *