Loading...
निर्दोषलाई फसाउने नेपाल प्रहरीको अनुसन्धान मै त्रुटी हुनेगरेको अधिवक्ता ठाकुरको दाबी
अधिवक्ता बिरेन्द्र ठाकुर
नेपाल प्रहरीको अनुसन्धानमा त्रृटिको परिणाम हो ।
अपराध रोक्नु छ भने अपराधिक गतिविधिकाे अनुसन्धानमा ध्यान दिनुस। नभए अभ्रद्र बन्न र वनाउन कोही बाँकी रहदैन । यस्तो प्रोपगण्डा फैलाउने र आफुलाई चर्चामा ल्याउने तथा कथित सेलेव्रटीहरुलाई जे गर्न पनि छुट हुनुहुदैन । मुलुकलाई नर्क वनाउन सवै तिर सिण्डीगेट खडा गरिदैछ । समाजमा विभाजन ल्याउन र रात रात चर्चा बटुल्ने एक ठुलो जमात सक्रीय छ । अभ्रद व्यवहारको यस्तो घटनालाई समान्य रुपमा लिनु मुर्खता हुनेछ ।
उपल्लो तहको अधिकारीहरु, प्रहरी ,प्रशासनले यो घटनाको अधिकारीक सिसिटिभि फुटेज सार्वजनिक गर्नु पर्छ । अपराध गर्ने अभियोग लगाउने होस वा अपराध गर्ने होस त्यसलाई सजाय दिइनु पर्छ ।
नैतिकता ,सामाजिक न्याय, विधिकाे शासन हराउदै छ। रात रात चर्चामा आउनलाई गरिने यस्तो क्रियाकलापको धोर निन्दा गर्दछु । समाजिक सञ्जाललाई दुरुपयोग गर्नेहरुलाई कारवाही होस । समाजिक सञ्जालको अनुगमनको लागि युग सुहाउदो संयन्त्रको निर्माण होस ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *