Loading...
संघिय अनलाइनमा प्रकाशित समाचार र नेता यादवको आक्रोशपछि निहारिकालाइ ५ लाख सहयोग

१० भदौ, जनकपुरधाम । न्यायका लागि संघर्षरत निहारिका राजपुतलाई मधेस प्रदेश सरकारले आर्थिक सहयोग दिने भएको छ ।

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्‌को निर्णय अनुसार राजपुतलाई कानूनी लडाईंका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग दिन लागिएको अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिएका छन् । राजपुतलाई आर्थिक सहयोग गर्नका लागि मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाद्ये सिफारिस गरेका थिए । निहारिका लाइ लिएर संघिय अनलाइन मा समय समय मा समाचार समेत खडा रुप मा प्रकाशित हुँदै आएको छ । यस अघि निहारिका महिनौ सम्म काठमाडौँ मा अनशन बसेपनि मधेश सरकार बेवास्ता गर्दै आएका थिए । हालै मात्र निहारिका ले आत्मदाह गर्न खोजे पछि मधेश प्रदेश का युवा नेता संजय यादब को समाचार प्रकाशित भएको थियो। समाचार पछि मधेश प्रदेश मा हलचल नै मचेको छ । सम्बन्धित समाचार

महिला राष्ट्रपति हुँदा मधेशकी छोरीको आत्मदाह, राउत मौन, यादबले भन्ने धिक्कार छ मधेश सरकार

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *