Loading...
लोसपा र जनता प्रगतिशील बिच चुनाबी तालमेल गर्ने सहमति, गठबन्धन गर्ने सम्भावना (पत्र सहित)

सरोज “खिलाडी”

लोकतान्त्रिक समाजबादी पार्टी र जनता प्रगतिशील पार्टी बिच चुनाबी तालमेल गर्ने सहमति भएको छ । लोसपाको केन्द्रिय कार्यालय बबरमहलमा बसेको दुवै पार्टीको बार्ता समितिका सदस्यहरुले यस्तो सहमति गरेका हुन्। बार्ता समितिमा लोसपाका तर्फबाट संयोजक सांसद उमाशंकर अगरिया र सदस्यहरु केशब झा र सुरेन्द्र झा छन् भने प्रगतिशील पार्टीका तर्फ बाट डा. शिवजी यादब संयोजक र सदस्यमा बाबा सरकार श्रेष्ठ रहेका छन् । दुवै पार्टीको बार्ता समिति सदस्यहरु बसेर आशन्न मंशिर ४ गतेको चुनाबमा गठबन्धन, तालमेलका सम्भावनाहरुलाई पहिल्याउने भन्दै सहमति गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *