Loading...
चुनाबको मुखैमा जसपालाइ शानदार झट्का, प्रतिनिधि सभा सांसद सहित ६ हजार एमालेमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा) की प्रतिनिधिसभा सांसद रुही नाज आज नेकपा एमालेमा प्रवेश गरेकी छन्। उनीसंगै विभिन्न पार्टी परित्याग गरी जनकपुरधाममा झण्डै ६ हजार व्यक्ति एमाले प्रवेश गरेको नेताहरूको दाबी छ ।

एमाले अध्यक्ष केपी ओलीले जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सांसद रुहीलाइ प्रवेश गराएका हुन्। सर्लाहीकी नेतृ नाजलाई लामो समयदेखि जसपा अध्यक्ष र पार्टीभित्र असन्तुष्ट थिइन्।

त्यसैगरी जसपाकै मधेश प्रदेशसभा सदस्य अञ्जु यादव पनि एमाले प्रवेश गरेकी छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *