Loading...
धमाधम जसपा छाड्दै नेताहरु, अमृता पछि खोभारी रायले छाडे जसपा, ओलीले गरे स्वागत

सरोज “खिलाडी”

३ असोज, काठमाडौं । पूर्वमन्त्री खोभारी राय यादव नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेर राय पार्टी प्रवेश गरेका हुन् । उनी पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा) मा थिए । चुनाब नजिक्दै जाँदा अहिले एमाले प्रवेश गर्न मधेशी नेताहरु लाइन नै लाग्ने गरेका छन्। हिजो मात्र जसपा संसद अमृता अग्रहरी समेत एमालेमा प्रवेश गरेका छन् भने एक हप्ता अगाडी जनकपुरमा भएको पार्टी प्रवेश कार्यक्रममा जसपाका सयौ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *