Loading...
लोसपाका नेता शरदले गरे पार्टी परित्याग, सिके राउतले आफै गरे स्वागत ! यस्तो छ कारण

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का लोकप्रिय नेता शरद यादव जनमत पार्टीमा प्रवेश गरेका छन्। जनमत पार्टीका अध्यक्ष सिके राउतले यादवलाई पार्टीमा स्वागत गरेका हुन्। लोसपा छाडेर यादव जनमत पार्टीमा प्रवेश गरेको राउतको सचिवालयले जानकारी दिएको छ। यादव चुनाब पछि पार्टी संग असन्तुष्ट भएर निष्क्रिय भै बसेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *