Loading...
गृहकै कार्यक्रममा मुख्यमन्त्री यादबले भने-संघीयता भीखमा आको हो? प्रहरी समायोजन ऐन लागुहोस्”

१ फागुन, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले संघीय सरकारलाई यथाशीघ्र प्रहरी समायोजन ऐन र निजामती ऐन कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

जन युद्ध विसको अवसरमा गृह तथा सञ्चार मन्त्रालयले आयोजन गरेको कार्यक्रमलाई सम्बोध गर्दै मुख्यमन्त्री यादवले संघीयतालाई बलियो बनाउन प्रहरी समायोजन ऐन र निजामित ऐन यथासिघ्र कार्यन्वयन गर्नुपर्ने बताए ।

उनले संघीयता आउनुमा माओवादीको दश वर्षे जनयुद्धको सबभन्दा ठूलो भूमिका रहेको चर्चा गरे । उनले थपे, ‘आजको दिनमा चुनाव जितेर आएका केही व्यक्ति संघीयता चाहिँदैन भन्छन् । उनीहरुले भीखमा दिएको होइन संघीयता ।  मधेश प्रदेशको जनता रहे सम्म देशमा संघीयता रहिरहन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *