Loading...
बसपार्कमा भएको अराजक आन्दोलन मधेशमा भए पुलिसले छाती र टाउकोमा गोलि हान्थे – यादब

युवा नेता संजय यादबले बालाजु बसपार्क क्षेत्रमा भएको आन्दोलनलाइ अराजक आन्दोलनको संज्ञा दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन् -“पहिचानवादी आन्दोलनमा आबद्ध जनताहरू,यो देशको मधेशको कुनै भूमीमा, थारूहरूको कुनै भूमीमा, नेपाल प्रहरी सँग यस्तो कृयाकलाप गरेको हुन्थयो भन्ने खस शासकहरू र इनका भरौटे प्रहरीहरू सिधा टाउको र छातीमा गोली मारेको (हानेको) देखिन्थ्यो। जो विगत मधेश – थरुहट आन्दोलनमा देखेको पाइन्छ।” उनले खस साशक हरु को मानसिकता अहिले पनि मधेश र पहाड का जनता भनेर फरक छुट्टाउने गरेको आरोप लगाउनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *