
जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटघाट भएको छ।
जसपाको केन्द्रीय कार्यालयमा दुई नेताबीच छलफल भएको हो । भेटमा नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष यादवलाई भनेका थिए भने यादवले उपराष्ट्रपतिबारे चासो व्यक्त गरेका थिए। उनले उपराष्ट्रपति जसपाले पाउनु पर्ने तर्क अगाडी सारेका हुन्।
Facebook Comments