Loading...
सरकार र अराजकतावादी विरूद्ध युवा संघले निकाल्यो राँके जुलुस, आज तीनकुनेमा कार्यक्रम गर्दै

नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघले राँके जुलुस निकालेको छ। युवा संघले बुधबार साँझ प्रदर्शनीमार्गमा राँके जुलुस निकालेका हुन्।

युवा संघले आज तीनकुनेमा कार्यक्रम गर्दैछ। उक्त कार्यक्रमको पूर्वसन्ध्यामा युवा संघले जुलुस निकालेको हो। युवा संघले सरकार र अराजकतावादीविरूद्ध युवा-विद्यार्थीको शक्ति प्रदर्शन गरि राखेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *