
फोरम नेपाल सिरहा जिल्ला अधिवेशनकालागि ब्यापक चहल पहल, अशोकको नाम अग्रपंक्तिमा
On : -आशन्न महाधिवेशन लाई लीक्षत गरी हुन लागेको जिल्ला अधिवेशनमा भागलिने कार्यअनुरुप क्रियाशिल सदस्यता वितरण कार्य सम्पन्न भई अधिवेशनको मिति तोक्ने कार्य जिल्ला कार्यसमितिले गरिरहेको छ जिल्लाभरी लगभग दश हजारको हारा हारीमा क्रियाशील सदस्यता फरम संकलन गरी प्रदेश कार्यालयमा पठाइसकिएको र प्रदेश कार्यालयवाट…