
“साथीको महत्व” कथा संग्रह विमोचन, किताव बिक्रीको केही रकम छात्रवृद्धीमा
On : -टीकापुर, भाद्र २ कैलालीको टीकापुरमा कथा १० मा अध्यनरत १५ वर्षीय हेमलम्ब माण्डव्य द्वारा लीखित कथा संग्रह “साथीको महत्व“ नामक कृती २०७६ भाद्र १ गते आइतबारकादिन कथाकार माण्डव्यका हजुर बुवा स्व.श्रीप्रसाद भण्डारी माण्डव्यको ८७ औं वर्ष स्मृती दिवसको अवसरमा पारेर एक कार्यक्रमका…