
गैर कानुनी रुपमा नदि उत्खन्न गर्ने एक स्काभेटर चालकमाथी मुदा ।
On : -कृष्ण तिवारी रौतहट, पुष २८ गते । रौतहटमा गैर कानुनी रुपमा नदि उत्खन्न गर्ने एक स्काभेटर चालकमाथी मुदा दर्ता भएको छ । डिभिजन वन कार्यालय रौतहटले जिल्लाको पुर्विभेग स्थित बागमति नदिबाट अबैध रुपमा ढुंगा, बालुवा र गिटि उत्खन्न गर्ने एक जना स्काभेटर…