
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान गोलघरमा दिप प्रज्वलन गरि भब्य रुपमा उद्घाटन
On : -अजय मिश्र, कृष्णनगर, मंसिर १० कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको गोलघरमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । लैंगिक हिंसा अन्तय को प्रतिबद्धता: व्यक्ति समाज र सबैको ऐक्याबद्धता भन्ने मुल नाराका साथ…