
राज्य मन्त्री यादवद्धारा किसानहरुलाई च्याप कटर र मोटर वितरण ।
On : -ओम प्रकाश यादव असोज २ गते, रौतहट । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले गृह जिल्ला रौतहटमा आज ६० थान च्याप कटर र मोटर वितरण गर्नुभएको छ । कृषि राज्य मन्त्री यादवले जिल्लाको माधवनारायण नपा -४…