
माघ २३ मदरसा शिक्षालाई शिक्षाको मूलप्रवाहमा ल्याउन सरोकारवालाहरुको माग ।
On : -माघ २३ मदरसा शिक्षालाई शिक्षाको मूलप्रवाहमा ल्याउन सरोकारवालाहरुको माग । बुटवलमा आयोजित कार्यक्रममा मदरसा शिक्षालाई राज्यले उपेक्षा गरेको भन्दै उनीहरुले त्यहाँ कार्यरत मौलानाहरुको भविष्य नै अन्यौलमा परेको बताए । मदरसा शिक्षा धार्मिक मात्रै नभएर सामाजिक शिक्षा समेत भएको भन्दै उनीहरुले कानुन बनाएरै…