
एशिया डिभिजनको प्रमुख, चीनको महावाणिज्यदूत श्रीवास्तव नेपालका लागि भारतीय राजदुत
On : -११ असार, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी शनिबार अपराह्न काठमाडौं ओर्लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएपछि उनले औपचारिक रुपमा कार्यभार सम्हाल्नेछन् । सन् १९९३ मा भारतको परराष्ट्र सेवामा…