
अनलाईन पठन पाठन र यस सँग उब्जिएका केहि प्रश्नहरु : दुर्गा प्रसाद आचार्य
On : -चाइनाको हुयान शहरबाट सुरुभएको कोरोना कोभिड १९ को असर संसारभरि फैलिरहेको अवस्थामा आर्थिक जगत सामाजिक जगत र शैक्षिक जगत पनि यसबाट प्रभावित बनेको छ। नेपालमा पनि यसको असर विस्तारै विस्तारै बढ्दै गइरहेको छ । यसै दौरानमा विभिन्न शैक्षिक संघसंस्थाहरु पनि बन्द भए र…