
चुनावमा जाने उपेन्द्र यादवको सोंच दूरगामी- एमाले र राजपाका पूर्वनेताहरु
On : -नेकपा एमालेका केन्द्रीय सदस्य प्रहलाद गिरी, राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय सदस्यहरु भीमराज यादव र भरत साह, यी तीनै जना केन्द्रीय स्तरका नेताहरुले सातादिन अघि मात्रै आफ्नो पार्टी एमाले र राजपा परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए ।…