कमल थापाको मन्त्रि लोभ, थापाले घमण्ड गर्दै भने – अध्यक्षको कुरा सबैले मान्नु पर्छ नभए पार्टी छोडेर जादा हुन्छ !

कमल थापाको मन्त्रि लोभ, थापाले घमण्ड गर्दै भने – अध्यक्षको कुरा सबैले मान्नु पर्छ नभए पार्टी छोडेर जादा हुन्छ !

On : -

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा आफ्नो दलभित्र विवाद देखिए पनि पार्टीको आधिकारिक निर्णय सबैले मान्नुपर्ने बताउनुभएको छ । काठमाडौँ उपत्यकाका अगुवा कार्यकर्ता भेलालाई यहाँ आज सम्बोधन गर्दै उहाँले संविधान संशोधनको प्रस्तावमा पार्टीले यसअघि गरेको…