
बीआरआई सम्झौताको प्रतिलिपि दिन आनाकानी गर्दै मन्त्रालय, सचिब समक्ष यादबले दिए उजुरी
On : -काठमाडौं, १२ असार । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले चीनसँग भएको बीआरआई सम्झौताबारे सूचना माग गर्दै परराष्ट्र मन्त्रालयका सचिवसमक्ष उजुरी गरेका छन् । मन्त्रालयको सूचना अधिकारी एक वर्ष बितिसक्दा पनि सूचना अधिकारबमोजिम बीआरआईबारे कुनै सूचना उपलब्ध नगराएको भन्दै यादवले आइतबार सचिवसमक्ष…