
“ब्राहमण र ब्राहमणवाद के हो अनि कीन हुन्छ यस्को बिरोध ?”
On : -आजकाल हाम्रो देशमा ब्राहमण र ब्राहमणबादको चर्चा परीचर्चाका साथै निकै चर्को बिरोध भएको देख्न र सुन्न पाइन्छ । नेपालको बदलीदो राजनैतिक अवस्थाको समयमा यि विषयहरुमा बढी चर्चा परीचर्चा र बिरोध हुनुका कारण के हुन त ? यसको बारेमा सम्बन्धित पक्षले नै त्यति…