
मध्य-मधेश र मधेश प्रदेशको यस्तो छ अर्थ, आन्दोलन बाकि छ सन्देशको लागि कुन उप्युक्त ?
On : -सरोज राय यस्तो सुन्दा ‘मधेश’ र ‘मध्य-मधेश’ नाम एक जस्तो लागे पनि राजनितीक, भौगोलिक र सांस्कृतिक अर्थमा यि दुवै नाम बिच धेरै भिन्नता रहेको छ । भौगोलिक अर्थमा २२ जिल्लाको मधेशको मध्यमा रहेको ८ जिल्लाको प्रदेश न.२ लाई ‘मध्य-मधेश’ भन्नु उपयुक्त देखियो…