महतोको आक्रोस : मेरो पुत्ला दहन गर्नुछ गर, तर नेपाललाइ बहुल राष्ट्र बनाएरै छोड्छु
On : -३० फाल्गुन २०८०, राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक तथा पूर्ब उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपालमा पहिचानलाई मेटाउने काम भएको बताउनुभएको छ । आज हेटौँडामा पत्रकार सम्मेलन गर्दै नेता महताले आरोप लगाउनु भएको छ । उहाँले तत्कालीन माओवादीले आफ्नो १० वर्षे जनयुद्ध पहिचान सहितको…