प्रदेश न. २का मुख्यमन्त्री मो. राउत अहिले सपथ ग्रहण गर्दै, यस्तो छ अभिव्यक्ति (भिडियो सहित)

प्रदेश न. २का मुख्यमन्त्री मो. राउत अहिले सपथ ग्रहण गर्दै, यस्तो छ अभिव्यक्ति (भिडियो सहित)

On : -

जनकपुर- प्रदेश २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष तथा प्रदेश न. २ का संसदीय दलका नेता लालबाबु राउत नियुक्त भएका छन् । राउतलाइ राष्ट्रिय जनता पार्टीले समेत समर्थनगरेपछि उनी मुख्यमन्त्री भएका हुन् । प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले बुधबार उनलाई…

एमाले र फोरम नेपाल बाहेक सबै दलले त्रुटीपूर्ण सुची बुझाएपछि आयोगले गर्यो फेरी पत्राचार

एमाले र फोरम नेपाल बाहेक सबै दलले त्रुटीपूर्ण सुची बुझाएपछि आयोगले गर्यो फेरी पत्राचार

On : -

१ फागुन, काठमाडौं । एमाले र फोरम नेपाल बाहेक सबै दलले त्रुटीपूर्ण सुची बुझाएपछि निर्वाचन आयोगले फेरी कांग्रेस माओबादि र राजपालाई पत्राचार गरेको छ । यी तिन पार्टीले हिजो सोमबार पेस गरेको सूचीमा समावेशी समूहको प्राथमिकता क्रम नमिलेपछि आयोगले सच्याएर पुनः पठाउन…

फोरम नेपालको समानुपातिक तर्फको प्रतिनिधि सभा सांसदहरु यी हुन (नाम सहित)

फोरम नेपालको समानुपातिक तर्फको प्रतिनिधि सभा सांसदहरु यी हुन (नाम सहित)

On : -

संघीय समाजवादी फोरम नेपालले समानुपातिक तर्फको प्रतिनिधि सभा सदस्यको नाम टुंगो लगाएको छ । एक जना पुरुषसहित पाँच जना महिलाको नाम टुंगो लगाएको हो। समानुपातिकमा पुरुषतर्फ एक सीट मात्र पाएको फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नाम टुंगो लगाएको छ। त्यस्तै, महिलातर्फ बन्द सूची…

नेपालमा पहिलो पटक प्रदेशसभा बैठक कक्षमा मधेश आन्दोलनका शहीदहरुको फोटो टाँगियो

नेपालमा पहिलो पटक प्रदेशसभा बैठक कक्षमा मधेश आन्दोलनका शहीदहरुको फोटो टाँगियो

On : -

२९ माघ,जनकपुरधाम । सभामुख बस्ने आसनको माथि जनआन्दोलनका शहीदको तस्विर मात्र राखिएको भन्दै मधेशवादी दलले आपत्ति स्वरूप बिरोध गर्दै आएपछि प्रदेश २ को प्रदेशसभा बैठक कक्षमा मधेश आन्दोलनका शहीदको फोटो टाँगिएको छ । मधेश आन्दोलनका शहीदको फोटो नराखिएको भन्दै मधेशवादी दलका सांसदहरुले…

मुस्लिमलाइ मुख्यमन्त्रि बनाए फोरम नेपाललाइ सिध्याइदिने विश्वहिन्दु परिषद्को चेतावनी

मुस्लिमलाइ मुख्यमन्त्रि बनाए फोरम नेपाललाइ सिध्याइदिने विश्वहिन्दु परिषद्को चेतावनी

On : -

विश्वहिन्दु परिषद् नेपाल, प्रदेश नम्बर २ ले मुस्लिम धर्मावालम्बीलाई मुख्यमन्त्री बनाए कडा आन्दोलन छेड्ने चेतावनी दिएको छ । विश्वहिन्दु परिषदले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै परिषदका अध्यक्ष टिका पहारीले मुुलुक धर्म परिर्वतनको महाजालमा फसेको आरोप लगाए । उनले भने,‘हाम्रो मुलुकलाई जब धर्मनिरपेक्षराष्ट्र…

एमालेबाट बनेका यी हुन समानुपातिकतर्फका ४१ सांसद  (सूचीसहित)

एमालेबाट बनेका यी हुन समानुपातिकतर्फका ४१ सांसद (सूचीसहित)

On : -

२८ माघ, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित हुने ४१ सांसद छनौट गरेको छ । पार्टीले प्राप्त गरेको सिट संख्या अनुसार समावेशी समूह मिलाएर निर्वाचन आयोगसमक्ष पठाइएको एमालेले जनाएको छ । नेकपा एमालेका समानुपातिक सांसदहरु । १. मुकुन्द न्यौपाने (खसआर्य/पुरुष) २. विजय…

एमालेको समानुपातिक सुचिमा पत्नीदेखि दिदि बहिनीको बाक्लो उपस्थिति, बदनाम मधेशी दल !

एमालेको समानुपातिक सुचिमा पत्नीदेखि दिदि बहिनीको बाक्लो उपस्थिति, बदनाम मधेशी दल !

On : -

सरोज खिलाडी २८ माघ,काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ ४१ सांसद छान्दा एमालेले मधेशी दल हरुलाई लाग्ने सबै आरोप को रेकर्ड ब्रेक गरेको छ । खास गरेर सम्धी, सम्धिनी र पत्नीलाई सभासद बनाएको आरोप जनता र खस्बादी पत्रकार तथा मिडियाले मधेशी दल वा खास…

प्रचण्डको अर्को फड्को यस्तो छ ! नया योजनाका साथ् प्रचण्ड नया सोच लिएर अगाडि बढ्दै

प्रचण्डको अर्को फड्को यस्तो छ ! नया योजनाका साथ् प्रचण्ड नया सोच लिएर अगाडि बढ्दै

On : -

स्थानीय निर्वाचनमा काग्रेसको प्यारो बनेका प्रचण्ड प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा एमाले सगको तालमेलले  निक्कै चर्चा नै पाएको थियो । कतिपय माओवादी केन्द्रका नेता कार्यकर्ता एमाले अध्यक्ष केपि वलीलाइ युग पुरुष भन्दै भाषण गरेका समेत थिए । मुलुकको पछिल्लो राजनीतिक घटना क्रमले…

फोरम-राजपाबीच भयो सहमति, मो. राउत मुख्यमन्त्री, कसले कुन मन्त्रालय लिने ? (सहमति पत्र)

फोरम-राजपाबीच भयो सहमति, मो. राउत मुख्यमन्त्री, कसले कुन मन्त्रालय लिने ? (सहमति पत्र)

On : -

२७ माघ, काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालबीच २ न. प्रदेशको पद भागवण्डा मिलेको छ । प्रदेश न. २ मा दुई दलको संयुक्त सरकार बन्ने निश्चित भएको छ । आज फोरम नेपालको कार्यालय तीनकुनेमा भएको वार्तामा पद भागवण्डा मिलेको…

त्रिशूलीमा खसेको गाडीमा सिचाई मन्त्रायका सचिव रामानन्द यादवको निधन २ बेपत्ता

त्रिशूलीमा खसेको गाडीमा सिचाई मन्त्रायका सचिव रामानन्द यादवको निधन २ बेपत्ता

On : -

२७ माघ, काठमाडौं । आज बिहान त्रिशूलीमा गाडी खसेर बेपत्ता भएका सिँचाइ सचिव रामानन्द यादव मृत भेटिएका छन् । बेपत्ता अन्य २ जनाको खोकी कार्य भैरहेको छ । नेपाल प्रहरीका सई पूर्णबहादुर लामाले सचिव यादवको शव भेटिएको पुष्टि गर्नु भएको छ ।…