महिला राष्ट्रपति हुँदा मधेशकी छोरीको आत्मदाह, राउत मौन, यादबले भन्ने धिक्कार छ मधेश सरकार

महिला राष्ट्रपति हुँदा मधेशकी छोरीको आत्मदाह, राउत मौन, यादबले भन्ने धिक्कार छ मधेश सरकार

On : -

२७ साउन, काठमाडौं । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी छिन् । राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएकी थिइन् । आफ्नो…

चीनले जिम्मा लिएको सबै आयोजना अलपत्र, नेपालको बिकास कोमामा, नेपाल सरकार बेखबर

चीनले जिम्मा लिएको सबै आयोजना अलपत्र, नेपालको बिकास कोमामा, नेपाल सरकार बेखबर

On : -

२५ साउन, काठमाडौं । परराष्ट्रमन्त्रीले चीनको जिम्मामा रहेर अलपत्र परेका आयोजनाहरुबारे छलफल गर्ने तय त भएको छ l करिब अढाई वर्षदेखि चीनले आफैं गरिदिने गरी जिम्मा लिएका परियोजनामा गर्नुपर्ने कामबाट पन्छिरहेको छ । दैलेखमा चीन सरकारको सहयोगमा भइरहेको पेट्रोलियम अन्वेषणबाहेकका परियोजनाहरु अहिले…

सामान्य प्रशासन जसपा पार्टी अफिसमा ! त्यहिबाट सरुवा, चुनाब खर्च उठ्दै, श्रेष्ठ मालामाल

सामान्य प्रशासन जसपा पार्टी अफिसमा ! त्यहिबाट सरुवा, चुनाब खर्च उठ्दै, श्रेष्ठ मालामाल

On : -

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रूचिअनुसार सचिवालय कर्मचारीले सरुवामा व्यापक मोलमोलाई गर्दै आर्थिक संकलन थालेका छन् । मन्त्रीका सचिवालयले त्यसलाई पच्छ्याउँदै आर्थिक संकलनमा जुटेका हुन् । मन्त्रालयले पछिल्ला केही दिनयता विभिन्न स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्दै आइरहेको छ…

लोसपाले गरायो नागरिकता बिधेयक बहुमतले पारित, सरकार गठन देखि मौन जसपा भ्रम छर्दै

लोसपाले गरायो नागरिकता बिधेयक बहुमतले पारित, सरकार गठन देखि मौन जसपा भ्रम छर्दै

On : -

६ साउन, काठमाडौं । नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । शुक्रबार दिनभर छलफलपछि प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको हो । यो बिधेयक पास गराउनका लागि लोकतान्त्रिक समाजबादी पार्टीले देउवा सरकार बने देखि नै प्रयासरत…

जसपा संघीय परिषद् अध्यक्षमा अशोक चयन, यी ९ जना कार्यकारिणी सदस्य पदमुक्त, (नाम सहित)

जसपा संघीय परिषद् अध्यक्षमा अशोक चयन, यी ९ जना कार्यकारिणी सदस्य पदमुक्त, (नाम सहित)

On : -

३० असार, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)को संस्थापन पक्षाले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ जना कार्यकारिणी सदस्यलाई पदमुक्त गरेको छ । संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ । साथै भट्टराईसहित गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव,…

बाबुरामको जालझेल चल्दै, जसपा संकटमा, रेनुले गरिन बोल्ड निर्णय, पार्टी परित्यागको घोषणा

बाबुरामको जालझेल चल्दै, जसपा संकटमा, रेनुले गरिन बोल्ड निर्णय, पार्टी परित्यागको घोषणा

On : -

३० असार, काठमाडौं । जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य एवम सांसद रेणु कुमारी यादवले पार्टी परित्याग गरेकी छिन् । उनले बिहीबार पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाउँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेकी हुन् । यादवले राजीनामा पत्रमा ‘व्यक्तिगत कारणले गर्दा पदीय…

बाबुरामको पछाडी अन्तमा २७ केन्द्रिय सदस्य, ५ कार्यकारिणी र ४ सांसद रहन्छ – बस्नेत

बाबुरामको पछाडी अन्तमा २७ केन्द्रिय सदस्य, ५ कार्यकारिणी र ४ सांसद रहन्छ – बस्नेत

On : -

सरोज “खिलाडी” सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि विभाजन हुने भएको छ । पार्टी विभाजनको औपचारिक घोषणा मंगलबार हुने सम्भावना छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै गएपछि पार्टी विभाजन भएको हो…

उपेन्द्रको क्षमता जिल्ला अध्यक्ष बन्न लायक, ८ जिल्ला र एकल जातले पार्टी फुटतिर – भट्टराई

उपेन्द्रको क्षमता जिल्ला अध्यक्ष बन्न लायक, ८ जिल्ला र एकल जातले पार्टी फुटतिर – भट्टराई

On : -

सरोज “खिलाडी” जनता समाजवादी पार्टी नेपालका बाबुराम पक्षले पार्टी विभाजन हुने/नहुने वीरगञ्जको बैठकमा भरपर्ने बताएको छ । जडीबुटीमा आजदेखि सुरु भएको आफूपक्षीय केन्द्रीय सदस्यको बैठकमा भट्टराईले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको बताउँदै अब पार्टी विभाजन हुने/नहुने टुंगो जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले…

बाबुराम मधेशी पार्टीहरुका लागि घाँडो, जसपापछि लोसपा तहसनहस हुने, लोसपा नेताहरु मख्ख !

बाबुराम मधेशी पार्टीहरुका लागि घाँडो, जसपापछि लोसपा तहसनहस हुने, लोसपा नेताहरु मख्ख !

On : -

सरोज “खिलाडी” सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा विभाजन हुने भएको छ । संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा पार्टी विभाजनको संघारमा पुगेको हो । यादव समूहले केन्द्रीय समितिको बैठक २७ र…

काठमाडौँ मै ‘गो ब्याक चाइना’, चिनिया मुर्दाबादको नारा घन्कियो ! सिमानामा यस्तो छ गतिबिधि

काठमाडौँ मै ‘गो ब्याक चाइना’, चिनिया मुर्दाबादको नारा घन्कियो ! सिमानामा यस्तो छ गतिबिधि

On : -

उत्तरी छिमेकी चीनले गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा तारबार लगाएको विरोधमा राष्ट्रिय एकता अभियानले सोमवार राजधानीमा प्रदर्शन गरेको छ। दशगजाभित्रै चीनले तारवार लगाएको भन्दै विरोध प्रदर्शन गरिएको हो । माइतिघरबाट सुरु भएको विरोध र्याली चीन विरोधी नारा लगाउँदै नयाँ बानेश्वर पुगेको…