देउवा सरकारमा सहभागी नहुने राष्ट्रिय जनता पार्टी नेपालको निर्णय

देउवा सरकारमा सहभागी नहुने राष्ट्रिय जनता पार्टी नेपालको निर्णय

On : -

११ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले देउवा सरकारमा सहभागी नहुने स्पष्ट पारेको छ । आज बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले सरकारमा कुनै पनि हालतमा नजाने निष्कर्ष निकालेको हो । अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुने तयारी छ ।…

नवनिर्वाचित जनप्रतिनिधिहरुले ईश्वरको नाममा होइन जनताका नाममा सपथ ग्रहण गर्न थाले

नवनिर्वाचित जनप्रतिनिधिहरुले ईश्वरको नाममा होइन जनताका नाममा सपथ ग्रहण गर्न थाले

On : -

भक्तपुर- भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले आइतबारबाट नै काम थालेका छन्। मेयर, उपमेयरले नगरपालिकामा र वडा अध्यक्षहरुले आ–आफ्ना वडा कार्यालयहरुमा गएर कार्यभार सम्हालेका हुन्। भक्तपुर नगरपालिकामा १० वटा वडा कार्यालयहरु छन्। भक्तपुर नगरपालिकामा मेयर, उपमेयरसहित १० वटै वडाका वडा अध्यक्ष तथा सम्पूर्ण सदस्यहरु…

के के लेखिएको छ त नेताद्धय गिरी र चौहानद्धारा जारी विज्ञप्तिमा ? एमाले देश कै लागि घातक भएको निष्कर्ष (विज्ञप्ति सहित)

के के लेखिएको छ त नेताद्धय गिरी र चौहानद्धारा जारी विज्ञप्तिमा ? एमाले देश कै लागि घातक भएको निष्कर्ष (विज्ञप्ति सहित)

On : -

वीरगन्ज ८, जेष्ठ । नेकपा एमालेका केन्द्रीय सदस्य प्रहलाद गिरी र पूर्व सभाषद एवं क्षेत्र नं ४ का अध्यक्ष प्रद्युमन चौहानले पार्टी परित्याग गरेका छन् । मधेस आन्दोलनबाट उठेका मागंहरुलाई एमालेले अपमान गरेको भन्दै एमालेका केन्द्रीय गिरी र पूर्व सभाषद चौहानले राजीनामा…

नेकपा एमालेका पूर्व सभाषद् प्रद्युमन चौहान र केन्द्रीय सदस्य प्रहलाद गिरीदवारा पार्टी परित्याग गरि फोरम नेपालमा प्रवेश, मधेसी जनताका जायज माग सम्बोधन गर्न एमाले र ओली नै मुख्य बाधक रहेको निष्कर्ष

काठमाडौं ८, जेष्ठ । दशकौपछि हिमालदेखि मधेशसम्म चुनावको रौनक छाएको बेला संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अचेल विभिन्न पार्टी परित्याग गरेर आउने नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराउन भ्याईनभ्याई छ । पहाडदेखि मधेशका अधिकांश जिल्लामा एकैपटक भईरहने बृहत् पार्टी प्रवेश कार्यक्रममा…

एमालेको खोक्रो राष्ट्रवादले स्वर्ण पदक जित्न सकेन केपी ओली, पछार्न सकेन काँग्रेसलाई

एमालेको खोक्रो राष्ट्रवादले स्वर्ण पदक जित्न सकेन केपी ओली, पछार्न सकेन काँग्रेसलाई

On : -

काठमाडौं । स्थानीय तहको पहिलो निर्वाचन सम्पन्न हुनुभन्दा अगाडि धेरैको आकलन थियो कि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र अब अवसानको बाटोतर्फ झर्दैछन् । त्यसको सट्टामा राष्ट्रवादी नारा बोकेर चर्चामा आएको नेकपा एमाले र उसैको पछिपछि हिँडेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्मानजनक भोट…

नेकपा एमालेले अब होच्याउने प्रवृत्ति संगै अश्लिलता समेत प्रदर्शन गर्दै काँग्रेस सभापति देउबा र प्रचण्डपुत्री रेणुलाई जोडेर यस्तो सम्म गर्यो (प्रमाण सहित)

नेकपा एमालेले अब होच्याउने प्रवृत्ति संगै अश्लिलता समेत प्रदर्शन गर्दै काँग्रेस सभापति देउबा र प्रचण्डपुत्री रेणुलाई जोडेर यस्तो सम्म गर्यो (प्रमाण सहित)

On : -

काठमाडौं । नेकपा एमालेका कार्यकर्ताहरु अहिले आफ्नो विकासे् एजेण्डा भन्दा पनि अरुलाई होच्याउने प्रवृत्तिको काम बढी गर्ने गरेका छन् । यो एमालेहरुको परम्परागत आदत नै हो । तर, पछिल्लो समय अरुलाई होच्याउने भन्दा पनि तल गिरेर उनीहरु अश्लिलता प्रदर्शन गर्नेतिर समेत सक्रिय…

टिकापुर र महोतरीमा भएको हत्याको मुद्धा फिर्ता नहुने, झुटा मुद्धा मात्र फिर्ता हुने स्पष्टिकरण

टिकापुर र महोतरीमा भएको हत्याको मुद्धा फिर्ता नहुने, झुटा मुद्धा मात्र फिर्ता हुने स्पष्टिकरण

On : -

प्रधानमन्त्रीको निजि सचिवालयले कैलालीको टिकापुर लगायतका तराइ मधेशमा भएका घटनामा संलगन जघन्य अपराधका दोषी हरुको मुद्धा फिर्ता नहुने स्पष्ट पारेको छ । बिहिबारको मन्त्रिपरिक्ष्द बैठकले तराइ मधेश आन्दोलनलाइ राजनीतिका आन्दोलनका रुपमा स्वीकार गर्ने निर्णय गरेको थियो । निर्णयलाई लिएर विभिन्न समाचार माध्यममा…

गृहमन्त्री बिमलेन्द्र  निधीद्वारा शहिद परिवारलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण

गृहमन्त्री बिमलेन्द्र निधीद्वारा शहिद परिवारलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण

On : -

राजविराज, ३ जेठ । उप–प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले हिमाल पहाड र तराई मधेशमा बस्ने सम्पूर्ण नेपालीको संविधान भएकोले कार्यान्वयन गर्नु सबैको साझा दायित्व भएको बताएका छन् । सप्तरीका मलेठ घटनामा प्रहरीको गोलीबाट मारिएका पाँच जना शहिद परिवारलाई राजविराजमा १० लाख रुपैयाँको…

ओलीको वडामा काँग्रेसको शानदार जित

ओलीको वडामा काँग्रेसको शानदार जित

On : -

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर २ मा नेपाली काँग्रेस विजयी भएको छ । ओली बस्दै आएको बालकोट एमालेको गढको रुपमा मानिन्छ । तर, एमालेको मजबुत वडा काँग्रेसको पोल्टामा गएको छ । वडामा कांग्रेसका…

आफैमा भाडभैलो भएका कारण दर्ता भएन राजपा

आफैमा भाडभैलो भएका कारण दर्ता भएन राजपा

On : -

काठमाडौ जेठ ३–राष्ट्रिय जनता पार्टी नेपाललाई आज निर्वाचन आयोगमा दर्ता गराउने तय भएको थियो । यसका लागि राजपाका नेताहरुले आयोगका पदाधिकारीहसँग छलफल पनि गरिसकेका थिए । तर पार्टीभित्र कुरा नमिलेपछि दल दर्ता हुन सकेन । पार्टीको विधान र घोषणापत्रमा कुरा मिलेको छैन ।…