ओलीले धम्कि दिदै भने- “म कुनै पनि हालतमा राजिनामा दिन्न, सक्नु हुन्छ भने हटाएर देखाउनुस’

ओलीले धम्कि दिदै भने- “म कुनै पनि हालतमा राजिनामा दिन्न, सक्नु हुन्छ भने हटाएर देखाउनुस’

On : -

बर्तमान अध्यादेश प्रकरणपछि नेकपाको स्थायी समिति बैठककोे माग भइरहेका बेला त्यसलाई टार्ने योजनामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बामदेव गौतमबीच शनिबारको भेटवार्तामा चर्काचकी भएर एकले अर्कालाई देखाइदिने सम्मको चुनौती दिएका छन् । स्रोतका अनुसार भेटमा नेता गौतमले ओलीलाई बेमौसममा अध्यादेश ल्याएर…

ओली प्रवृत्तिको भाइरस कोरोनाभन्दा खतरनाक, गम्भीर संकट आउने डा. भट्टराईको चेतावनी

ओली प्रवृत्तिको भाइरस कोरोनाभन्दा खतरनाक, गम्भीर संकट आउने डा. भट्टराईको चेतावनी

On : -

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको कडा आलोचना गर्नु भएको छ । उहाले ओली प्रवृत्ति कोरोनाभाइरस भन्दा पनि खतरनाक भएको भन्दै बेलैमा नचिनिए गम्भीर संकट आउनसक्ने चेतावनी दिएका छन् । भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्-…

मलाइ मधेस प्रवेशमा निषेध गर्ने समाजबादी-राजपा पार्टी फ़ुटाउदा पार्टी बाटै बिरोध गर्ने ? – ओली

मलाइ मधेस प्रवेशमा निषेध गर्ने समाजबादी-राजपा पार्टी फ़ुटाउदा पार्टी बाटै बिरोध गर्ने ? – ओली

On : -

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस आन्दोलनका क्रममा आफूलाई मधेसमा निषेध गरिएको विषयमा उनले शुक्रबारको बालुवाटार बैठकमै गुनासोको पोको खोलेका छन् । प्रधानमन्त्री ओलीले आफूलाई मधेसमा प्रवेश समेत गर्न नदिने राजपा र समाजवादी जस्ता पार्टीलाई फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउँदा पार्टीभित्रैबाटै…

सपा-राजपाबीच एकता हुँदा मधेशमा खुशीको रौनक, दिपावली र बाजा बजाएर स्वागत (भिडियो)

सपा-राजपाबीच एकता हुँदा मधेशमा खुशीको रौनक, दिपावली र बाजा बजाएर स्वागत (भिडियो)

On : -

प्रदेश २ को सत्तारुढ दुई दल समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएपछि प्रदेश २ मा खुशीको माहौल बनेको छ । यी दुवै पार्टीका नेतादेखि बुद्विजिवीहरुले पनि यो एकतालाई सकारात्मक रुपमा लिदै खुसीयाली मनाएका छन । समाजवादी र राजपाबीच भएको…

फुटाउन लागेको पार्टि एकता गरेपछि कुनै बेला आफ्नै दल फुट्ने डरले ओलीले अध्यादेश फिर्ता लिदै

फुटाउन लागेको पार्टि एकता गरेपछि कुनै बेला आफ्नै दल फुट्ने डरले ओलीले अध्यादेश फिर्ता लिदै

On : -

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने बताएका छन् । आज बिहान नेताहरुसँग भेटवार्ता गर्दै ओलीले आफू अध्यादेश फिर्ता लिन सकारात्मक रहेको बताएका हुन् । ‘अध्यादेशकै कारण समस्या हो भने फिर्ता लिन्छु । त्यसमा ढुक्क हुनुहोस्,’ ओलीले नेताहरुसँगको भेटमा भनेको…

प्रधानमन्त्री ओलीले देखेको दिवा सपना सिसा झैँ टुक्रा टुक्रा भएको छ – नेता उपेन्द्र यादव

प्रधानमन्त्री ओलीले देखेको दिवा सपना सिसा झैँ टुक्रा टुक्रा भएको छ – नेता उपेन्द्र यादव

On : -

काठमाडौं । समाजबादी पार्टी र राजपा नेपाल मिलेर नव गठित जनता समाजवादी पार्टी नेपालका नेता उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीले देखेको दिवा सपना सिसा झैँ टुक्रा टुक्रा भएको बताएका छन् । दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेका नेता यादवले यस्तो प्रतिक्रिया दिएका…

मधेशी दल फुटाउन खोज्ने केपी ओली कालीदास, उल्टोतिर बसेर रुख काट्ने अभियानमा फेल

मधेशी दल फुटाउन खोज्ने केपी ओली कालीदास, उल्टोतिर बसेर रुख काट्ने अभियानमा फेल

On : -

सरोज खिलाडी कम्युनिष्ट सरकार सुरु भएपछी नै मधेसका राजनीतिक दलहरुबीच फुट र विभाजन ल्याउने प्रयास गर्दै आएका थिए । मधेश केन्द्रित दलको विभाजनलाई बाटो खोल्ने गरी सरकारले सोमबार अध्यादेशमार्फत राजनीतिक दल त्यागसम्बन्धी कानून संशोधन गरेको थियो । सरकारले ल्याएको अध्यादेशले अब पार्टीभित्र…

पार्टी विभाजनको हल्ला अफवाह हो यसको पछाडी नलाग्नुस – सांसद प्रदीप यादव

पार्टी विभाजनको हल्ला अफवाह हो यसको पछाडी नलाग्नुस – सांसद प्रदीप यादव

On : -

सरोज खिलाडी समाजबादी पार्टीका सांसद प्रदिप यादवले पार्टी फुटाउने, अलग दल खोल्ने कुनै योजना नरहेको र त्यस्तो छलफल पनि नभएको बताउनु भएको छ । उहाले भन्नु भयो -“त्यस्तो केही छैन । अलग दल गठन गर्ने कुरै छैन । पार्टीभित्र सन्तुष्टि, असन्तुष्टि होला…

पार्टी भित्रै संघर्ष गर्छु, पार्टी फुटाउने कुनै चलखेल छैन – मधेश आन्दोलनका नेतृ रेणु यादव

पार्टी भित्रै संघर्ष गर्छु, पार्टी फुटाउने कुनै चलखेल छैन – मधेश आन्दोलनका नेतृ रेणु यादव

On : -

जनकपुरधाम, बैशाख ११ । रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी विभाजन हुन लागेको हल्लाका बीच रेणु यादवले आफु पार्टी भित्र संघर्ष गर्न तैयार रहेको बताएकी छिन । यादवले विभिन्न संचार माध्यमहरु संग कुरा गर्दै पार्टी भित्र कुनै विवाद नरहेको र यो अनावश्यक हल्ला…

ओलीको निशाना : नेकपा होइन समाजबादी-राजपा फुटाउने, मधेश केन्द्रित दलको बाटो के त ?

ओलीको निशाना : नेकपा होइन समाजबादी-राजपा फुटाउने, मधेश केन्द्रित दलको बाटो के त ?

On : -

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनलाई बाटो खोल्ने गरी सरकारले सोमबार अध्यादेशमार्फत राजनीतिक दल त्यागसम्बन्धी कानून संशोधन गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकमा दल विभाजनसम्बन्धी ऐनलाई परिवर्तन गर्न अध्यादेश ल्याउने प्रस्ताव पुगेपछि राजनीतिक बृतमा यसबारे बहस चुलिएको छ ।…