
ट्वाइलेटमा मोबाइलचलाउने बानी छाड्नुहोस्, होश गर्नुस, ज्यान पनि जानसक्छ (भिडियो सहित)
On : -एजेन्सी,अहिले मोबाइल फोन हरेक मानिसको दैनिक जिवनको निकै महत्वपूर्ण हिस्सा बनिरहेको छ । मानिस नखाइकन बरु २/४ दिन रहन सक्ला तर फोनबिना एकपल पनि जिउन नसक्ने भैसकेको छ । कतिपय मानिसहरु त मोबाइल फोनलाई एकछिन पनि छाड्न सक्दैनन् । मोबाइल फोन चलाइरहने…