वैदेशिक रोजगारीका लागि तीनै तहको सरकारबिच समन्वय आवश्यक : मुख्यमन्त्री यादव
On : -जनकपुरधाम, फागुन ११ । मुख्यमन्त्री सरोज कुमार यादवले वैदेशिक रोजगारी लाई ब्यवस्थित बनाउन तीनै तहको सरकार बिच समन्वय आवश्यक रहेको बताउनु भएको छ । श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशले आयोजना गरेको महिला , बालबालिका तथा सामाजिक न्याय समिति मधेश प्रदेश सभा…