
पुजारीको हत्या भएको ठाउँमा हनुमान मन्दिर र शालिक निर्माण गर्ने मन्त्री योगेन्द्र यादवको घोषणा ।
On : -ओम प्रकाश यादव भदौ १५ गते, रौतहट प्रदेश सांसद एवं प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादव र एक मेयरले पुजारीको हत्या भएको ठाउँ रौतहटमा हनुमान मन्दिर र शालिक निर्माण गर्ने घोषणा गरेका छन् । रौतहटबाट प्रदेश…