
अख्तियारदवारा पूर्वमन्त्री जोशी मुद्दाको मिसिल खोज्ने कार्यलाई तीव्रता, जोशी कारवाहिमा पर्ने
On : -सर्वोच्च अदालतको आदेश अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोविन्दराज जोशीसँग सम्बन्धित मुद्दाको मिसिल खोज्ने कार्यलाई तीव्रता दिएको छ भने जोशी कारवाहिमा पर्ने भएका छन । अख्तियारले केही उच्च अधिकारीको प्रत्यक्ष निगरानीमा फाइल खोजी कार्य अगाडि बढाएको हो । फाइलबारे पूर्व कर्मचारीसँग…