कपिलवस्तुमा उपेन्द्र यादवले दिए डर लाग्दो चेतावनी !!

कपिलवस्तुमा उपेन्द्र यादवले दिए डर लाग्दो चेतावनी !!

On : -

सरोज खिलाडी संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले परिमार्जनसहित संविधान संशोधन नभएसम्म कुनै पनि हालतमा चुनाव हुन नदिने चेतावनी दिएका छन् । सोमबार कपिलबस्तुमा पार्टी प्रवेश गराउन पुग्नु भएका अध्यक्ष यादवले सो चेतावनी दिनु भएको हो । उनले तिन वटा…

चिनियाँ सञ्चारमाध्यममा प्रचण्ड र सि (भिडियो सहित) नेपाल र चीन बीचको सम्बन्ध दुई देशको जनता र मुलुकको न्युनतम आबश्यक्तामा भरपर्ने सिको धारणा

चिनियाँ सञ्चारमाध्यममा प्रचण्ड र सि (भिडियो सहित) नेपाल र चीन बीचको सम्बन्ध दुई देशको जनता र मुलुकको न्युनतम आबश्यक्तामा भरपर्ने सिको धारणा

On : -

बेइजिंग,चैत्र १५ । चिनियाँ राष्ट्रपति  सि जिन पिंगले नेपाल र चीन बीचको सम्बन्ध दुई देशको जनता र मुलुकको न्युनतम आबश्यक्तामा भरपर्ने बताउनुभएको छ । चिन भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालसँगको द्धपक्षीय भेटमा सिले सो धारणा राखेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन…

नबनियुक्त भारतीय राजदुत पुरीको पहिलो राजनीतिक भेटबार्ता ओलीबाट शुरु किन ?

नबनियुक्त भारतीय राजदुत पुरीको पहिलो राजनीतिक भेटबार्ता ओलीबाट शुरु किन ?

On : -

काठमाडौं- चैत्र १४ । नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपालका लागि नबनियुक्त भारतीय राजदुत मन्जिप सिंह पुरी बीच आज भेटबार्ता भएको छ । पुरीले राजदुतको जिम्मेबारी लिए पछि पहिलो राजनीतिक भेटबार्ता ओलीबाट शुरु गरे बापत नेपाली राजनीतिमा पुनं एक पटक बहस…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बीच बेइजिङमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बीच बेइजिङमा भेटवार्ता

On : -

बेइजिङ- चैत १४। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बीच बेइजिङमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीले  वेईजिङस्थित ग्रेट हल अफ दी पिपलमा चिनियाँ राष्ट्रपति सि जिनपिङसंग औपचारिक भेटवार्ता गर्नुभएको हो । प्रचण्ड र राष्ट्रपति सि जिनपिङबीच दुईपक्षीय सम्वन्धबारे महत्वपुर्ण…

सप्तरीको मलेठमा र नेपालगञ्जमा प्रहरीको गोलिले मारिएका शहीदहरुको सम्झनामा मोर्चादवारा देशव्यापी दीप प्रज्जवलन तथा श्रद्धाञ्जली सभाको आयोजना

सप्तरीको मलेठमा र नेपालगञ्जमा प्रहरीको गोलिले मारिएका शहीदहरुको सम्झनामा मोर्चादवारा देशव्यापी दीप प्रज्जवलन तथा श्रद्धाञ्जली सभाको आयोजना

On : -

काठमाडौं १३, चैत्र । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आन्दोलनको शान्तिपूर्ण विरोध प्रदर्शनमा सप्तरी र नेपालगञ्जमा प्रहरीद्धारा ज्यान गुमाएका शहीदहरुको सम्मान र सम्झनामा देशव्यापी रुपमा दीप प्रज्जवलन गरिएको छ । मधेश आन्दोलनका दिवंगत शदीदहरुको आत्माको शान्ति, ज्यान गुमाएकालाई शहीद घोषणा, मृतक परिवारलाई उचित क्षतिपूर्ति,…

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण चिनियाँ सञ्चारमाध्यमको उच्च प्राथमिकतामा (तस्विर सहित)

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण चिनियाँ सञ्चारमाध्यमको उच्च प्राथमिकतामा (तस्विर सहित)

On : -

बैइजिङ्ग-चैत्र १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणलाई चिनियाँ सञ्चारमाध्यमले उच्च प्राथमिकता दिएको छ । प्रधानमन्त्री दाहालको भ्रमणका तस्विरहरु चीनका स्थापित मिडियाले महत्वपूर्ण स्थान दिएर प्रकाशित गरेका छन । प्रधानमन्त्रीको आज चिनियाँ राष्ट्रपतिसँगको भेट र त्यसमा हुने छलफलको पनि उच्च…

अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिकाको नाममा सरकारले स्वतन्त्र प्रेसमाथि धावा बोलेकोले खारेज गर्न माग

अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिकाको नाममा सरकारले स्वतन्त्र प्रेसमाथि धावा बोलेकोले खारेज गर्न माग

On : -

चैत १३, २०७३ काठमाडौं : पत्रकारहरुले अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका खारेज गर्न माग गरेका छन्। सरकारले लागू गरेको अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ गर्नुको विकल्प नरहेको उनीहरुले बताएका छन्। नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले सञ्चार माध्यमको नियमन गर्ने भए स्वनियमनमा…