निधि र थापा बीच उत्पन्न उपप्रधानमन्त्रीको वरियता विवाद अझै मिलेन, मन्त्रिपरिषद्को अर्को बैठक आइतबार बस्ने

निधि र थापा बीच उत्पन्न उपप्रधानमन्त्रीको वरियता विवाद अझै मिलेन, मन्त्रिपरिषद्को अर्को बैठक आइतबार बस्ने

On : -

२४ चैत, काठमाडौं । उपप्रधानमन्त्रीको वरियता विवाद नमिल्दा आजको लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । अर्को बैठक अब आइतबार मात्र बस्ने भएको छ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र स्थानीयविकास मन्त्री कमल थापाबीच शुरु भएको बरियता विवाद पछि मन्त्रिपरिषद्को…

रामनवमीको अवसर पारेर हनुमानजीलाई ५१ किलोको लड्डु

रामनवमीको अवसर पारेर हनुमानजीलाई ५१ किलोको लड्डु

On : -

राजविराज, २३ चैत । सप्तरीको राजविराज–८ स्थित पञ्चमुखी हनुमान मन्दिरमा बुधबार रामनवमीको अवसर पारेर नेकपा एक सांसदले ५१ किलोको लड्डु चढाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)की माननीय सांसद मिथिला चौधरीले ५१ किलोको लड्डु प्रसादको रुपमा चढाएकी हुन् । भोग लगाएको हो…

नेपालको बेइज्जत, साख र प्रतिष्ठा गुम्न सक्ने, मन्त्रीहरुलाई समेत पक्राउ गर्ने राष्ट्रसंघको तयारि

नेपालको बेइज्जत, साख र प्रतिष्ठा गुम्न सक्ने, मन्त्रीहरुलाई समेत पक्राउ गर्ने राष्ट्रसंघको तयारि

On : -

काठमाडौं– संयुक्त राष्ट्रसंघले नेपाल सरकारलाई कालोसूचिमा राखेर कारबाही गर्ने खतरा देखिएको छ । सरकारलाई कारबाही मात्रै होइन, विदेश भ्रमणमा गएको बेला नेपालका बहालवाला मन्त्रीहरुलाई समेत पक्राउ गर्ने गरी राष्ट्रले तयारी थालेको छ । राष्ट्रसंघले नेपाल सरकारलाई कालोसूचिमा राखेर मन्त्रीहरुलाई पक्राउ गर्यो भने अन्तर्राष्ट्रिय…

राजेन्द्र महतोको सदभावना पार्टी विभाजित,सह महासचिव राजु गुप्ता, युवा मञ्चका केन्द्रीय इन्चार्ज योगेन्द्र राय यादवसहित १५ सय भन्दा बढी कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश

राजेन्द्र महतोको सदभावना पार्टी विभाजित,सह महासचिव राजु गुप्ता, युवा मञ्चका केन्द्रीय इन्चार्ज योगेन्द्र राय यादवसहित १५ सय भन्दा बढी कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश

On : -

सिरहा २२, चैत । संघीय समाजवादी फोरम नेपालमा प्रभावशाली नेता कार्यकर्ताहरुको ठूलो समूह प्रवेश गरेको छ । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका सहमहासचिव सहित अन्य पार्टीका १५ सयभन्दा बढी नेता कार्यकर्ताहरु उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । मंगलबार…

सहमतिमा चुनाब नगरे मुलुक ठूलो दुर्घटनामा फस्ने राजेन्द्र श्रेष्ठको चेतावनी

सहमतिमा चुनाब नगरे मुलुक ठूलो दुर्घटनामा फस्ने राजेन्द्र श्रेष्ठको चेतावनी

On : -

काठमाडौं २१, चैत्र । संघीय गठबन्धनले परिमार्जनसहित संविधान संशोधनको माग गर्दै राजधानी काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।संशोधन नहुँदै सरकारले स्थानीय निकायको चुनाव घोषणा गरेको विरोधमा गठबन्धनले पूर्वघोषित कार्यक्रम अनुसार काठमाडौंमा विरोध र्याली एवं जनप्रदर्शन गरेको छ । मधेशी, आदिवासी जनजाति लगायत समग्र…

आफुले देशलाई होइन निर्बाचन खारेज गर भनेको नयाँ शक्ति पार्टीका नेतृ हिसिला यमीको प्रस्टोक्ति

आफुले देशलाई होइन निर्बाचन खारेज गर भनेको नयाँ शक्ति पार्टीका नेतृ हिसिला यमीको प्रस्टोक्ति

On : -

काठमाडौं-चैत्र २१ । नयाँ शक्ति पार्टीका नेतृ हिसिला यमीले आफुले यो देशलाई खारेज होइन निर्बाचन खारेज गर भनेको प्रष्ट्याउनुभएको छ । निर्बाचन आयोगमा धर्नाका क्रममा गिरफतारीमा परेको बेला निर्बाचन खारेज गर भनेकोमा झुकिएर देशलाई खारेज गर भनेकोमा गल्ती भए पनि आफ्नो राजनीति…

नेपालले बिक्रम संवत, देवनागरी लिपि जस्ता भारतीय भाषा र संस्कृतिलाई सम्मान दिएकोमा गर्वको अनुभुति भएको छ – भाजपा नेता तरुण बिजय

नेपालले बिक्रम संवत, देवनागरी लिपि जस्ता भारतीय भाषा र संस्कृतिलाई सम्मान दिएकोमा गर्वको अनुभुति भएको छ – भाजपा नेता तरुण बिजय

On : -

काठमाडौं-चैत्र २१ । भारतीय जनता पार्टीका नेता तरुण बिजयले नेपालमा सबै समुदायले हक, अधिकार, समानता र सम्मान पाउनुपर्ने बताउनुभएको छ । नेपाल भारत सम्बन्धमा मिडियाको भुमिका बिषयक कार्यक्रमलाई सम्बोधन गर्दे बिजयले नेपालमा कुनै पनि समुदाय बिशेषले आफु समानताको आधारमा सम्मानपुर्वक बाँचेको अनुभव…

जायज माग छ भने मधेशी मोर्चाको सम्बोधन निर्वाचनपछि बिचार गरौला-माधवकुमार नेपाल

जायज माग छ भने मधेशी मोर्चाको सम्बोधन निर्वाचनपछि बिचार गरौला-माधवकुमार नेपाल

On : -

२१ चैत, पोखरा । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले मधेशी मोर्चाको सम्बोधन अब निर्वाचनपछि मात्रै गरिने बताएका छन् । प्रजातन्त्रको संस्थागत विकास गर्ने आधार नै निर्वाचन भएको हुनाले उनले जनताका सेवा र सुविधा घरदैलोमा पुर्याउने नयाँ संरचनाअनुसारको स्थानीय तहको निर्वाचनबाट मधेसवादी…

६४ दलदवारा देशभरका निर्वाचन कार्यालय घेराउ

६४ दलदवारा देशभरका निर्वाचन कार्यालय घेराउ

On : -

काठमाडौं । दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टी नेपालसहित संसदमा नभएका ६४ दलले आज देशभरका निर्वाचन कार्यालय घेराउ गर्दै छन् । आइतबार साँझ प्रहरीले रिहा गरेपछि नेताहरु बाहिर निस्कन नमानेपछि प्रहरीले बल समेत प्रयोग गरेको थियो । देशभर का साथै राजधानी मा…

नेपाल पत्रकार महासंघको २५औं महाधिबेशन निर्धारित समय भन्दा एक महिना पछि हुने

नेपाल पत्रकार महासंघको २५औं महाधिबेशन निर्धारित समय भन्दा एक महिना पछि हुने

On : -

काठमाडौं-चैत्र २१ । नेपाल पत्रकार महासंघको २५औं महाधिबेशन निर्धारित समय भन्दा एक महिना पछि हुने भएको छ । नेपाल पत्रकार महासंघको नगरकोटमा सम्पन्न १२औं केन्द्रिय समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले करीब २० बर्ष पछि हुन लागेको स्थानीय तहको निर्बाचनलाई…