
निरंकुश राजतन्त्रले ‘आतंकवादी र ‘अराष्ट्रिय’ तत्वको आरोपमा यसरी नै यातना दिन्थे- भट्टराई
On : -काठमाडौं– समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईले राजपा नेता तथा सांसद रेशम चौधरीलाई उपचारको क्रममा १४ किलोको नेल र हत्कडी लगाइएको भन्दै विरोध गरेका छन् । चौधरीलाई नेलनै लगाइएको अवस्थामा अस्पतालमा भेटेको फोटो सार्वजनिक गर्दै भट्टराईले ‘१४ किलोको नेल र हत्कडीले…