विजुक्छेले पुर्याए बुद्धि, देउवाको निर्णय सुन्ने बितिक्कै विजुक्छे कांग्रेसलाई समर्थन गर्नभए तयार

विजुक्छेले पुर्याए बुद्धि, देउवाको निर्णय सुन्ने बितिक्कै विजुक्छे कांग्रेसलाई समर्थन गर्नभए तयार

On : -

काठमाडौं । भक्तपुरमा लामो समयदेखि एकछत्र राज गरेका जनतामाझ लोकप्रिय नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले नेपाली कांग्रेसलाई समर्थन गर्ने निष्कर्ष निकालेका छन् । यसपटक चुनाव नलड्ने घोषणा गर्दै युवालाई प्राथमिकता दिएका विजुक्छेले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले लिएको एउटा…

फोरम नेपाल र राजपा नेपालले नेपाली कांग्रेसका उम्मेदवारलाई सिट छोड्ने र सघाउने

फोरम नेपाल र राजपा नेपालले नेपाली कांग्रेसका उम्मेदवारलाई सिट छोड्ने र सघाउने

On : -

काठमाडौं, २० कार्तिक । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले केही क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई सिट छोड्ने भएका छन् । कांग्रेसले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरलाई सघाएसँगै ती दुई दलले पनि कांग्रेसका…

पूर्व उपप्रधानमन्त्री अमिक शेरचनमाथि आक्रमण, प्रचण्डकै सामुन्ने कठालो समातेर घोक्र्याए

पूर्व उपप्रधानमन्त्री अमिक शेरचनमाथि आक्रमण, प्रचण्डकै सामुन्ने कठालो समातेर घोक्र्याए

On : -

चितवनः चुनावी सभाको क्रममा प्रचण्डसहित चनौली बजारमा पुगेका पूर्व उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता अमिक शेरचनमाथि सोमबार आक्रमण भएको छ । चनौली निवासी पुराना कम्युनिस्ट नेता धनकाजी गुरुङले शेरचनलाई प्रचण्डकै सामुन्ने कठालो समातेर घोक्र्याएका हुन् । २०२६ सालमा ‘इन्टरनेशनल पब्लिकेशन प्रा.लि.’ खोल्नका लागि…

नेकपा एमालेले धोका दिएको भन्दै माओवादी केन्द्रद्वारा गठबन्धन टुटेको घोषणा

नेकपा एमालेले धोका दिएको भन्दै माओवादी केन्द्रद्वारा गठबन्धन टुटेको घोषणा

On : -

भक्तपुर । भक्तपुरमा नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन टुटेको छ। भक्तपुर क्षेत्र नं १ को प्रदेश क मा एमालेका बागी उम्मेदवारले नाम फिर्ता नलिएपछि माओवादी केन्द्र भक्तपुरले बाम गठबन्धन टुटेको घोषणा गरेको हो। बाम गठबन्धनको निर्णयानुसार उक्त प्रदेशमा माओवादी केन्द्रको तर्फबाट…

एमालेले थुन्यो कोमल ओलीको मुख, उम्मेदवारी फिर्ता, एमालेले कति दिन तयार भए त ?

एमालेले थुन्यो कोमल ओलीको मुख, उम्मेदवारी फिर्ता, एमालेले कति दिन तयार भए त ?

On : -

काठमाडौं । एमालेले टिकट नदिएपछि दाङ क्षेत्र नं. ३ मा प्रतिनिधि सभाका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएकी कोमल ओली आर्थिक प्रलोभनमा परेको खलासा भएको छ । एमालेका नेता शंकर पोरखेलले ओलीलाई आर्थिक प्रलोभनमा पारेर उम्मेदवारी फिर्ता गराउन सफल भएका हुन् । स्रोतका अनुसार…

गगन थापा र राजन भट्टराई एक अर्कालाई भारतीय दलाल भन्दै चुनाबी प्रचारमा तिब्रता दिदै

गगन थापा र राजन भट्टराई एक अर्कालाई भारतीय दलाल भन्दै चुनाबी प्रचारमा तिब्रता दिदै

On : -

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सुरु भइसकेको अवस्थामा कांग्रेस र कम्युनिष्ट पार्टीका नेताहरूले एकअर्का विरुद्ध आरोप प्रत्यारोप लगाउन थालेका छन् । आरोप लगाउन र चरित्र हत्या गर्नमा कांग्रेसभन्दा पनि नेकपा (एमाले)का नेताहरू अग्रभागमा देखिएका छन् । भारतलाई गाली गर्ने…

अख्तियारले समात्न थाल्यो ‘ठूला माछा’, पूर्व आईजीपीदेखि मुख्य सचिवसम्म फन्दामा

अख्तियारले समात्न थाल्यो ‘ठूला माछा’, पूर्व आईजीपीदेखि मुख्य सचिवसम्म फन्दामा

On : -

काठमाडौं । अकुत सम्पत्ति जोडेको आशंकामा छानविन थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका पूर्वप्रमुख उपेन्द्रकान्त अर्यालसँग बयान लिएको छ । बयानका लागि अर्याल आइतबार विहान ११ बजेतिर टंगालस्थित कार्यालयमा पुगेका थिए । बयान सकेर अर्याल अपराहृन मात्र फर्किएका छन् । स्रोतका…

दबाबमा धर्म परिवर्तन गराउने क्रिश्चियन पक्राउ, कारबाहीको माग, दशवर्ष जेल (उजुरीपत्र सहित)

दबाबमा धर्म परिवर्तन गराउने क्रिश्चियन पक्राउ, कारबाहीको माग, दशवर्ष जेल (उजुरीपत्र सहित)

On : -

देउखुरी । दाङको देउखुरीस्थित लमही नगरपालिमा चौधरी परिवारलाई जबरजस्ती धर्म परिवर्तन गराई क्रिश्चियन बनाएको खुलासा भएको छ । लमही नगरपालिका वडा नं. ५ लमहीबजार निवासी मनोज चौधरीले जवरजस्ती धर्म परिवर्तन गर्न लगाउनेहरूलाई कारवाहीको माग गर्दै आइतबार नगरपालिकामा निवेदन दिएपछि घटना सार्वजनिक भएको…

झलनाथ खनाललाई हराउन आफ्नै गाउँका युवाहरुको टिम नै सक्रिय, एमालेको रेकर्ड ब्रेक हुने

झलनाथ खनाललाई हराउन आफ्नै गाउँका युवाहरुको टिम नै सक्रिय, एमालेको रेकर्ड ब्रेक हुने

On : -

इलाम । कहिले काठमाडौंका सडक, कहिले त्रिभुवन विश्वविद्यालय परिसर बढार्दै गरेको अवस्थामा भेटिने सचेन घले अहिले इलामका गाउँमा भोट माग्ने दौडधुपमा छन् । विवेकशील साझा पार्टीको तर्फबाट प्रतिनिधिसभामा इलाम १ बाट उम्मेद्वारी दिएका २७ वर्षीया घलेले एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ…