चीनले यसरी खेल्छ नेपालमा ! नेवार समुदायलाइ सिध्याउन बिजुक्छेँ ब्याक भएको रहस्य खुल्यो

चीनले यसरी खेल्छ नेपालमा ! नेवार समुदायलाइ सिध्याउन बिजुक्छेँ ब्याक भएको रहस्य खुल्यो

On : -

काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताहरूको आग्रहमा चीनले दवाव दिएपछि भक्तपुर जिल्लाका खम्बा वाम आन्दोलनका प्रभावशाली नेता नारायणमाज बिजुक्छेँ ब्याक भएको रहस्य खुलेको छ । केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा चीनले बिजुक्छेँलाई निर्वाचनमा प्रतिस्पर्धा नगर्न भनेको हो…

कांग्रेसले देउवा, पौडेल र कोइरालाबाहेक प्रधानमन्त्रीमा ल्यायो नयाँ अनुहार, कसरी भयो चमत्कार !

कांग्रेसले देउवा, पौडेल र कोइरालाबाहेक प्रधानमन्त्रीमा ल्यायो नयाँ अनुहार, कसरी भयो चमत्कार !

On : -

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आगामी निर्वाचनमा पार्टीका प्रभावशाली नेतालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने तयारी गरेको छ । कांग्रेसले त्यागी, निष्ठावान नेता ‘लौहपुरुष’ गणेशमान सिंहका पुत्र एवं केन्द्रीय सदस्य प्रकाशमान सिंहलाई प्रधानमन्त्रीका रुपमा अघि सार्न लागेको हो । महामन्त्री शशांक कोइराला…

शासकहरुले दिएको घाउ र सीमाङ्कनको बेइमानीबिरुद्ध चुनाबपछि फेरि आन्दोलन- उपेन्द्र यादव

शासकहरुले दिएको घाउ र सीमाङ्कनको बेइमानीबिरुद्ध चुनाबपछि फेरि आन्दोलन- उपेन्द्र यादव

On : -

राजविराज, १९ कात्तिक ।   संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी पछाडि परेकाले यहाँको विकास गर्न आफू यस जिल्लाबाट चुनाव लडेको बताउनुभएको छ । सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएका यादवले आज राजविराजमा बुद्धिजीवीसँगको छलफलमा आफ्नो जन्मभूमिको…

जनजातिको छोरो अपहेलित, बामको बिरोध गरेका गोपाल किराती समानुपातिकमा समेत परेनन्

जनजातिको छोरो अपहेलित, बामको बिरोध गरेका गोपाल किराती समानुपातिकमा समेत परेनन्

On : -

काठमाडौं । पार्टी एकताविरुद्धमा उत्रिएका कारण माओवादी केन्द्रका नेता गोपाल किरातीले पार्टीबाट टिकट नै पाएनन् । आगामी मंसिरमा हुने निर्वाचनका लागि किरातीले न प्रत्यक्ष निर्वाचनका लागि टिकट पाएन न त पार्टीले उनलाई समानुपातिक उम्मेदवारको सूचीमा नै राखेको छ । पार्टी अध्यक्ष पुष्पकमल…

कम्युनिष्टको अर्थ सीपी मैनालीले आफूसँगै श्रीमतीलाई समानुपातिक सूचीमा राखेर पुष्टि गरिदिए

कम्युनिष्टको अर्थ सीपी मैनालीले आफूसँगै श्रीमतीलाई समानुपातिक सूचीमा राखेर पुष्टि गरिदिए

On : -

काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनाली वाम गठबन्धनमा छैनन् । विगतमा उनको पार्टीबाट समानुपातिक सांसद बनेका अइन्द्रसुन्दर नेम्वाङ लगायतका नेताहरु एमालेको समानुपातिक सूचीमा छन् । तर, पार्टी जति सानो बन्दै गए पनि मैनालीले यस वर्ष पनि समानुपातिकको सूचीमा आफू र आफ्नी…

शहीद दुर्गानन्द झालाइ सलाम ठोक्दै त्यहिगाउँबाट महतोले शंख बजाएर सुरुगरे चुनावी अभियान

शहीद दुर्गानन्द झालाइ सलाम ठोक्दै त्यहिगाउँबाट महतोले शंख बजाएर सुरुगरे चुनावी अभियान

On : -

जनकपुरधाम, १८ कार्तिक । शहीद दुर्गानन्द झाको गाउँबाट राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलीय नेता राजेन्द्र महतोले आफ्नो चुनावी अभियानको शंखनाद गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि रहेका छन् । महतोले धनुषा क्षेत्र नं. ३ मा शनिबार निधिकै गाउँबाट…

अमरेशले किल्लागाडेको सर्लाहीमा राजपा बलियो, अमरेशले जित्नु फलामको चिउरा चपाउनु सरह

अमरेशले किल्लागाडेको सर्लाहीमा राजपा बलियो, अमरेशले जित्नु फलामको चिउरा चपाउनु सरह

On : -

कार्तिक १६। कांग्रेस नेता अमरेश कुमार सिंहको किल्लाका रुपमा रहेको सर्लाही क्षेत्र नं. ४ यसपटक राजपामय बन्दै गएको छ । हुन त २०७० सालको संविधानसभाको निर्वाचनमा तत्कालीन तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई पराजित गरे पछि सर्लाहीको यो क्षेत्र एकाएक अमरेशको किल्लाको रुपमा चित्रित गर्न…

नेपालगंजलाइ बाइकट गर्दै महराले प्रदेश  न. ५ को राजधानी दाङ्ग बनाउन लागेको खुलाशा,

नेपालगंजलाइ बाइकट गर्दै महराले प्रदेश न. ५ को राजधानी दाङ्ग बनाउन लागेको खुलाशा,

On : -

दाङ, १७ कात्तिक । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले निर्वाचनपछि नेपालमा एउटा मात्रै कम्युनिस्ट पार्टी अस्तित्वमा रहने बताएका छन । साथ ५ नं. प्रदेशको राजधानी दाङ बनाउन वाम गठबन्धनले पहल गर्ने बताए । शुक्रबार प्रेस सेन्टर र प्रेस चौतारी दाङले घोराहीमा…

नवराज सिलवालको ग्रह दशा बिग्रियो, सिलवालविरुद्ध उजुरी दर्ता, उम्मेद्वारी रद्ध हुने संकेत

नवराज सिलवालको ग्रह दशा बिग्रियो, सिलवालविरुद्ध उजुरी दर्ता, उम्मेद्वारी रद्ध हुने संकेत

On : -

ललितपुर । वाम गठबन्धन अन्तर्गत एमाले कोटाबाट ललितपुरको प्रतिनिधिसभा क्षेत्र नं १ मा मनोनयन दर्ता गराएका गोदावरीका नवराज सिलवाल विरुद्ध उजुरी परेको छ । सिलवाल उम्मेदवारीका लागि योग्न नभएको दाबी गर्दै विकाससिंह तामाङले शुक्रबार उजुरी दर्ता गराएको जानकारी जिल्ला निर्वाचन अधिकृत क्षेत्र…