आफ्नै भूमिमा केन्यासँग यसरी हार्‍यो नेपाल

आफ्नै भूमिमा केन्यासँग यसरी हार्‍यो नेपाल

On : -

काठमाडौं– विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल केन्यासँग ५ विकेटले पराजित भएको छ । घरेलु टोली नेपाल कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा  केन्यासँग ५ विकेटले पराजित भएको हो । तीन पटकसम्म ओभर घटाएर अन्तिममा २६ ओभर कायम गरिएको खेलमा केन्याले जितका लागि ९४…