आर्सनल र सिटी एफए कपको सेमिफाइनलमा

आर्सनल र सिटी एफए कपको सेमिफाइनलमा

On : -

लण्डन – प्रिमियर लिग क्लब आर्सनल र म्यान्चेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा क्रमशः लिंकन सिटी क्लब र मिडल्सब्रोलाई हराउँदै दुई हेभिवेट टोली प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका हुन् । नन लिग क्लब लिंकन सिटीले प्रतियोगितामा…