फिलिपिन्सबिरुद्ध खेल्ने फुटबल टोलीको सर्टलिष्ट सार्वजनिक

फिलिपिन्सबिरुद्ध खेल्ने फुटबल टोलीको सर्टलिष्ट सार्वजनिक

On : -

अखिल नेपाल फुटबल संघ एन्फाले एसियन कप छनौट अन्तर्गत फिलिपिन्सबिरुद्धको खेलको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको सर्टलिष्ट सार्वजनिक गरेको छ । अन्तिम टोलीको घोषणा भने सम्भवतः अर्को साता गरिनेछ । पहिलो चरणमा टिममा बोलाइएका ३६ जनामध्येबाट नेपाली टोलीका प्रमुख प्रशिक्षक ग्योतोकु…