
सन् २०१७ मा सर्वाधिक प्रतिक्षित ‘बाहुबली: द कन्क्लुजन’ को ट्रेलर रिलिज
On : -बलिवुड । सन् २०१७ सालको सर्वाधिक प्रतिक्षित बनेको ‘बाहुबली: द कन्क्लुजन’ले अन्तत: आफ्नो ट्रेलर रिलिज गरेको छ । एस.एस राजमौलीको निर्देशनमा तयार भएको फिल्म अप्रिल २८ मा रिलिज हुँदैछ । फिल्ममा प्रभास, राना दग्गयबत्ती, अनुष्का शेट्टी, तमन्ना भाटिया आदिको मुख्य भूमिका रहेको…